(00977) 15537530, 15538938   | info@united.edu.np
previous arrow
next arrow
Slider

Charitra

अब सुनिदिने कोही त छैन
अब त्यो रात भर बोल्ने दिन पनि त रहेन
अहिले पनि यी सुनसान रातहरुमा म उठ्छु
र तिमि पनि उठ्छौ
फरक ?
फरक  येति मात्रै कि तिमि कसैलाई खुसि बनाउन  उठ्छौ
र म कसैसंग खुसि नभएर उठ्छु
फरक
येति मात्रै कि तिमिलाइ अर्को रात निन्द्रा आउछ
मलाई केवल तिम्रो याद
मैले आफ्नो चरित्र गुमईसके
र तिमिले आफ्नो चरित्र सुधार्दै, फेर्दैछौ
कतै त्यो गनाउने यादले चरित्रलाइ असर गर्छ कि भनेर आफुले आफैलाई नियाल्दै,हेर्दैछौ
तिमि असल
एकदमै असल
त्यहि भएर नै म तिमि संग अहिले छैन
किन भन्दा असल राम्रो मन भएका ले पाउछन्
असल चिज मेहनती ले समाउछन्
र मेरो हाल त तिम्लाई थाहा नै छ

By Rojib Khadka
Grade 12 Sec “c”